आधुनिक कृषि औजार

Planting Tools

बेड मेकर

खेतीका लागि जमिन तयार पार्न उपयोगी आधुनिक कृषि औजार।

Planting Tools

बलियो अर्बना ह्विलबारो

निर्माण सामग्री (इँटा, कंक्रीट), बालुवा, र बगैंचाका सामानहरू (माटो, औजारहरू) ढुवानी गर्ने।

Planting Tools

काँटेदार खन्ती

काँटेदार खन्ती खेती गर्ने औजार हो जसमा माटोलाई हावा दिने, झारपात नियन्त्रण गर्ने र रोपणको लागि बीउको ड्याङ तयार पार्न प्रयोग गरिने बलियो दाँतहरू (प्रङहरू) हुन्छन्।

Planting Tools

ध्वनी यान्त्र

ठूलो आवाज उत्पादन गरी जनावरहरूलाई डराएर टाढा भगाउँछ।बाँदर, हात्ती र अन्य जंगली जनावरहरूबाट बच्नको लागि उत्कृष्ट समाधान

Planting Tools

युरिया लगाउने

युरिया लगाउने औजार हो जसमा गोडमेल गरेर सिँचाइ गर्दा डब्बल उत्पादन हुन्छ

Steel Stove

Chulo

This steel stove is a strong and durable cooking appliance made of high-quality heavy metal. Weighing around 11 kg, this stove can be used for a long time due to its sturdy structure and is suitable for daily use.

बेड मेकर

फाइदाहरू :

  • किसानहरूका लागि समय र श्रमको बचत गर्दछ।
  • एक जना व्यक्तिले पनि धेरै काम गर्न सक्ने क्षमता हुन्छ।
  • हलोको टुप्पोमा हार्ड स्टील प्रयोग गरिएको हुनाले ड्याङ बनाउन सहज हुन्छ।
  • हलोमा १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएकाले तान्न सजिलो हुन्छ।
  • सहज र टिकाउ: प्रयोग गर्न सजिलो र लामो समयसम्म बिग्रँदैन।
  • बेड बनाउन प्रयोगयोग्य: खेती गरौं सजिलो तरिकाले, उत्पादन बढाऔं गुणस्तरीय!
  • सस्तो र चलाउन सजिलो: कम खर्चमा किन्न सकिने र किसानमैत्री उपकरण।

बनावट :

  • १. धातु फ्रेम र ह्याण्डल :
    उपकरणको मुख्य संरचना बलियो फलाम (स्टिल) बाट निर्माण गरिएको छ। यो लामो समयसम्म टिकाउ, मजबुत र अत्यधिक दबाबमा पनि नबंगिने किसिमको हुन्छ। प्रयोगकर्तालाई राम्रो पकड दिन सक्ने सुविधायुक्त डिजाइन गरिएको छ.
  • २. धातु ब्लेड :
    माटो काट्न मिल्ने तेज र बलियो स्टीलको ब्लेड प्रयोग गरिएको छ। ब्लेडले सजिलै बेड निर्माण गर्न र आवश्यक गहिराइसम्म माटो खन्न सहयोग गर्दछ। लामो समयसम्म धार कायम रहने गुणस्तरीय स्टील प्रयोग गरिएको छ।
  • ३. प्लास्टिक रबर पाङ्ग्रा :
    उपकरणलाई सजिलै सञ्चालन गर्न सकिने टिकाउ रबरयुक्त प्लास्टिक पाङ्ग्रा प्रयोग गरिएको छ। विभिन्न प्रकारका माटोमा राम्रो पकड (ट्र्याक्सन) प्रदान गर्ने किसिमको बनावट रहेको छ।
अर्डरहरूको बारेमा सोधपुछ गर्नुहोस्
Call Now WhatsApp